ad ad

बागमती


बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

तस्बिर : देवराज सुवेदीको फेसबुकबाट


नेपालखबर
साउन ११, २०७९ बुधबार ८:२१, सिन्धुपाल्चोक

मेलम्ची खोलाको धार परिवर्तन गरेर सडकमा बाढी पसेपछि मेलम्ची–हेलम्बु सडक अवरुद्ध भएको छ।

गएराति मेलम्ची खोलाको आएको बाढी किउलको गणेसेबगरमा बाढी पसेपछि सडकखण्ड अवरुद्ध भएकाे हाे।

अवरुद्ध सडकखण्डमा अहिले मर्मतकाे काम भइरहेको बताउँदै केही घण्टामा सडक सुचारु हुने हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .