ad ad

छापा खबर


घरमा आगलागी भएपछि गायक राजेश पायल लेख्छन्...

घरमा आगलागी भएपछि गायक राजेश पायल लेख्छन्...

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ३:२४,

 

यो घडीमा घर फर्कन सकिनँ, सक्दिनँ पनि।

मसँग पेसा छ अनि बाध्यता पनि र आयोजकसँग अझै (अमेरिका, क्यानाडा) दुई महिनाको कार्यक्रमको एग्रिमेन्ट छ।

तर यो परिस्थितिसमा मेरा छिमेकीहरूले दर्शाउनुभएको सहयोग, नेपाल प्रहरी, दमकल एवं परिवारप्रति, यहाँबाटै हार्दिक नमन..एवार्ड जले होलान्, तर तपाईंहरूले दिएको आशीर्वाद, माया, सुझाव नजलोस्। ..म सदा तपार्यंहरूकै काखमा लुटपुटिने मान्छे। 

गल्ती, कमीकमजोरी मान्छेबाटै हुन्छ भन्थे, भगवान्बाट पनि हुँदोरहेछ। उनैले दिए, उनैले लगे। अब उनैले दिनेछन्, एक दिन फेरि गल्ती नगरीकन। उनले आफ्नो फेसबुकमा स्टाटस लेखेर व्यक्त गरेको यो भावना शुक्रबारको साप्ताहिकले छापेको छ।

rajesh 2

सबैभन्दा बलवान् समय नै हो।सबै थोक थले, नष्ट भए तर यो हाम्रो तस्बिरलाई न जलाउन सके, न त भगवानरुपी दर्शकहरूको माया नै, तपाईं (राजेश हमाल) को यो स्टाटसले मलाई अझ बलियो बनाएको छ। सदा हजुरकै राजेश पायल। दौंतरी यो छुट्ने छैन रहेसम्म जिन्दगानी।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .