बाजुराको गौमुल गाउँपालिकाका सुन्तलाको रुखबाट खसेर एक जनाको मृत्यु भएको छ।
जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाका अनुसार रुखबाट लड्दा सोही गाउँपालिका-६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार मृत्यु भएको हो।
सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी रुखबाट खसेका थिए। उनी जिल्लाका अग्रणी किसान थिए।
39
Shares

प्रतिक्रिया