सुदूरपश्चिम


सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त

नेपालखबर
पुस १८, २०८१ बिहिबार १८:५७, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त गरिएका छन्।

प्रदेश मन्त्रिपरिषद्को बैठकले नीति तथा योजना आयोगको उपाध्यक्षमा कैलालीकी जीवन राना, सदस्यमा कञ्चनपुरका डा. हिरा चन्द र डडेल्धुराका शेरबहादुर भण्डारी नियुक्त गरेको हो।

उनीहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad