राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटुवाल र कप्तान पारस खड्काले प्रारम्भिक टोली छनोट गरेका हुन्। नेपालको बन्द प्रशिक्षण भाद्र १५ बाट सुरु हुनेछ।
बन्द प्रशिक्षणमा बोलाईएका ३५ खेलाडीहरु:
१.पारस खड्का
२.ज्ञानेन्द्र मल्ल
३.शरद भेषवाकर
४.वसन्त रेग्मी
५.राजु रिजाल
६.जितेन्द्र मुखिया
७.प्रदिप ऐरी
८.सुनिल धमला
९.सौरभ खनाल
१०.ललित सिंह भण्डारी
११.बिक्रम सोब
१२.इशान पाण्डे
१३.करण केसी
१४.मोहम्मद आरिफ शेख
१५.विनोद भण्डारी
१६.सन्दीप जोरा
१७.कुशल मल्ल
१८.रित गौतम
१९.पवन सरार्फ
२०.अमित श्रेष्ठ
२१.किशोर महतो
२२.मोहम्मद आशिफ शेख
२३.सुसन भारी
२४.अनिल कुमार शाह
२५.अभिनास बोहोरा
२६.सन्दीप लामिछाने
२७.ललित नारायण राजवंशी
२८.नन्दन यादव
२९.रोहित कुमार पौडेल
३०.भिम सार्की
३१.कुशल भुर्तेल
३२.दिपेन्द्रसिंह ऐरी
३३.सोमपाल कामी
३४.सागर ढकाल
३५.साहव आलम
प्रतिक्रिया