खेल


प्रिमियर लिगमा शनिबार सात खेल, बलिया टोली प्रतिस्पर्धामा (तालिकासहित)

प्रिमियर लिगमा शनिबार सात खेल, बलिया टोली प्रतिस्पर्धामा (तालिकासहित)

नेपालखबर
साउन ३२, २०७६ शनिबार १०:५१,

इंग्लीस प्रिमियर लिगमा शनिबार सात खेल हुँदैछन्।

शनिबार बलिया टोलीहरु प्रतिबस्पर्धामा उत्रँन लागेका छन्।

आर्सनल, लिभरपुल, म्यानचेस्टर सिटी र टोटनह्यामजस्ता टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।

सबै खेल नेपाली समयमा

१. आर्सनल र बर्नलीः साँझ सवा ५ बजे

२. साउथयाम्पटन र लिभरपुलः राति पौने ८ बजे

३. एस्टन भिल्ला र एएफसी बर्नमाउथः राति पौने ८ बजे

४. ब्राइटन र वेस्ट ह्यामः राति पौने ८ बजे

५. एभर्टन र वाटफोर्डः राति पौने ८ बजे

६. नरविच सिटी र न्युक्याश्चल युनाइटेडः राति पौने ८ बजे

७. म्यानचेस्टर सिटी र टोटनह्यामः राति सवा १० बजे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .