सन् २०२० को बिहीबार अन्तिम दिन। क्रिस्टियानो रोनाल्डोको टोली यूभेन्ट्सले यसवर्षको अन्त्य फ्लोरिन्टिनालाई ३–० ले पराजित गर्दै गर्यो।
लियोनल मेस्सीको बार्सिलोनाले भने इबरसँग १–१ वर्षको अन्त्य गर्यो। क्लबका रिजल्ट जे जस्ता रहेपनि आधुनिक फुटबलका महान हस्ती रोनाल्डो र मेस्सीबीच २०२० मा तथ्यांकगत रुपमा कडा टक्कर रह्यो।
२०२० मा मेस्सी र रोनाल्डोबीच तथ्यांकगत तुलना
क्लब गोल
रोनाल्डो – ४१
मेस्सी – २६
क्लबमा सहायक गोलको भूमिका
मेस्सी – १८
रोनाल्डो – ६
प्रति गोललाई लागेको समय(क्लब)
रोनाल्डो – ८३.३ मिनेटमा एक गोल
मेस्सी – १५० मिनेटमा एक गोल
अन्तर्राष्ट्रिय गोल
रोनाल्डो – ३
मेस्सी – १
पेनाल्टीमा गोल
रोनाल्डो – १७
मेस्सी – ९
पेनाल्टी बाहेकका गोल
रोनाल्डो – २७
मेस्सी – १८
ह्याट्रिक
मेस्सी – १
रोनाल्डो – १
टिम ट्रफी
रोनाल्डो – १
मेस्सी – ०
मुख्य व्यक्तिगत ट्रफी
रोनाल्डो – ३
मेस्सी – ३

प्रतिक्रिया