ad ad

खेल


बार्सा छाडेका राकिटिच भन्छन्ः मेस्सी र स्वारेज मेरा नजिकका साथी थिएनन्

बार्सा छाडेका राकिटिच भन्छन्ः मेस्सी र स्वारेज मेरा नजिकका साथी थिएनन्

नेपालखबर
असोज ६, २०७७ मंगलबार ८:९,

राकिटिक सन् २०१४ मा सेभियाबाट बार्सामा अनुबन्ध भएका थिए।

त्यसयता उनले ६ वर्ष मेस्सी र स्वारेजको साथमा रहेर खेले।

बार्साबाट राकिटिचले च्याम्पियन्स लिग, ला लिगाजस्ता प्रतिष्ठित लिग जिते।

Marca: Ivan Rakitic passes the medical examination with Sevilla!

‘मेस्सी र स्वारेज कहिल्यै मेरा नजिकका साथी थिएनन्। मलाई लाग्छ २३ देखि २४ खेलाडीको समूहमा नजिक हुन गाह्रै हुन्छ होला’ यतिबेला राकिटिकले भनेका छन्,‘मेरा नजिकका मित्र आन्द्रे इनिएस्टा, केभिन प्रिन्स बोट्याङ र जुनिएर फिर्पो हुन्। तर म मेस्सी र स्वारेज दुवैलाई सम्मान गर्छु। ६ वर्षसम्म उनीहरु मेरा खेल सहकर्मी थिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .