ad ad

खेल


इन्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

इन्डियन प्रिमियर लिग अनिश्चितकालका लागि स्थगित

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ७:४३,

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ। भारतमा लकडाउन लम्बिएसँगै भारतीय क्रिकेट बोर्ड(बीसीसीआई)ले आईपीएल स्थगित भएको जनाएको हो।

यसअघि बीसीसीआईले अप्रिल १५ सम्मका लागि आईपीएल स्थगन गरेको थियो। तर मे ३ सम्म सरकारले लकडाउन बढाएपछि बीसीसीआईले आईपिएलको भविष्य अनिश्चित देखेको बताएको छ।

आईपीएल मार्च २९ देखि मे २४ सम्म हुने पूर्वनिर्धारित तालिका थियो। तर बढ्दो संक्रमणले भारतलाई पनि चपेटामा पारेपछि आईपीएल स्थगित गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .