युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन्।
कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडानसम्बन्धी काम भइरहेको छ।
सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन्। त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिए।
258
Shares

प्रतिक्रिया