महिला त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्सविरुद्ध नेपाल १४औँ ओभरसम्म विकेटविहीन भएको छ।
१४६ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १४औँ ओभरको खेल सकिँदा विकेट नगुमाई ९४ रन बनाएको छ।
नेदरल्यान्ड्सका ओपनर स्टेरे कलिस ५५ र फेबे मोल्केनबोयर ३६ रनमा खेलिरहेका छन्।
मनिषा उपाध्याय र सीता राना मगरले २ ओभर तथा रुविना क्षेत्रीले एक ओभर बलिङ गरेका छन्।
615
Shares

प्रतिक्रिया