खेल


सुदूरका सैफ बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

सुदूरका सैफ बने ‘प्लेयर अफ द टुर्नामेन्ट’

नेपालखबर
पुस ६, २०८१ शनिबार १६:४८, काठमाडौँ

सुदूरपश्चिम रोयल्सका सैफ जैब नेपाल प्रिमियर लिगकै  ‘प्लेयर अफ द टुर्नामेन्ट’ बनेका छन्। 

इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर उनी बायाँहाते ब्याट्सम्यान र स्लो लेफ्ट आर्म अर्थोडक्स बलिङ गर्छन्। 

एनपीएलमा उनले २७५ रन बनाए भने १२ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad