लुम्बिनी लायन्सले ५० रन पूरा नगर्दै चौथो विकेट गुमाएको छ। १५ बलमा ८ रन बनाएर कप्तान रोहित पौडेल आउट भएका हुन्। लुम्बिनीले १०औँ ओभर खेलिरहँदा ३८ रन मात्र बनाएको छ। जितका लागि लुम्बिनीलाई १०४ रन चाहिएको छ। प्रकाशित: मंसिर २६, २०८१ बुधबार १५:२६ 168 Shares
प्रतिक्रिया