विराटनगर किंग्सले दीपक बोहरालाई पनि गुमाएको छ।
छैठौँ विकेटको रुपमा उनी १८ रनमा आउट भएका हुन्।
उनी आउट भएलगत्तै निकोलस किर्तोन पनि आउट भएका छन्। किर्तोनले ३९ बलमा ४० रन बनाए।
कर्णाली याक्सले जितका लागि १३४ रनको लक्ष्य दिएको छ।
विराटनगरले १०९ रन बनाइसकेको छ।
प्रतिक्रिया