सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी अर्धशतक बनाउन ७ रनले चुकेका छन्।
१९औँ ओभरको चौथो बलमा दीपेन्द्र ४३ रनमा आउट भएका हुन्।
उनले २५ बलको सामना गरे। करण केसीको दोस्रो र तेस्रो बलमा चौका र छक्का प्रहार गरेका उनी माइकल लेविटको हातबाट चौथो बलमा क्याच आउट हुन पुगे।
प्रतिक्रिया