कर्णाली याक्सले जारी नेपाल प्रिमियर लिगमा दोस्रो विकेट गुमाएको छ।
हर्स ठाकरको बलमा शिखर धवन १४ रन बनाएर आउट भएका हुन्। पाँचौँ ओभरको दोस्रो बलमा धवन बोल्ड आउट भएका हुन्।
कर्णालीले अहिले २ विकेट क्षतिमा २३ रन बनाएर जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको छ।







प्रतिक्रिया