ad ad

खेल


भारतका अर्षसदप सिंहको हातबाट डी कक आउट

भारतका अर्षसदप सिंहको हातबाट डी कक आउट

नेपालखबर
असार १५, २०८१ शनिबार २३:३, काठमाडौँ


आईसीसी टी–२० विश्वकप २०२४ को फाइनलमा भारतविरुद्ध दक्षिण अफ्रिकाले क्वीन्टन डी ककलाई चँैथो विकेटका रुपमा गुमाएको छ। 

भारतले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १३ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा १ सय ६  रन बनाएर खेलिरहेको छ। 

चौथो विकेटका रुपमा डी कक ३९ रनमा क्याच आउट भए। ३१ बलमा ४ चौका र १ छक्का हानेका उनी अर्षसदप सिंहको बलमा कुलदिप यादवको हातबाट क्याच आउट भए। 

क्रिजमा हेनरिक क्लासेन २४ रनमा अविजित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .