ad ad

खेल


रुविना र पूजाको कीर्तिमानी साझेदारीमा मालदिभ्सलाई नेपालको विशाल लक्ष्य

रुविना र पूजाको कीर्तिमानी साझेदारीमा मालदिभ्सलाई नेपालको विशाल लक्ष्य

तस्बिर : क्यान नेपाल


नेपालखबर
फागुन १, २०८० मंगलबार १२:५४, काठमाडौँ

रुविना क्षेत्री बेलवासे र पूजा महतोको कीर्तिमानी साझेदारीमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मालदिभ्ससामु २ सय २८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। 

एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा मलेसियाको वांगीमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय २७ रनको योगफल तयार पारेको हो। 

पाँचौँ विकेटका लागि रुविना र पूजाले १ सय ६६ रनको साझेदारी गरेपछि नेपालले विशाल योगफल तयार गरेको हो।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .