ad ad

खेल


गुल्सनले दिलाए नेपाललाई लगातार दोस्रो सफलता

गुल्सनले दिलाए नेपाललाई लगातार दोस्रो सफलता

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १६:१, काठमाडौँ

अलराउन्डर गुल्सन झाले एसीसी यू–१९ प्रिमियर कपमा पाकिस्तानको २ विकेट झारेका छन्।

सातौं ओभरमो खेल जारी रहँदा गुल्सनले पाकिस्तानको २ विकेट लिएका हुन्। पहिलो ओभरको तेस्रो बलमा नै ओपनर श्यामल हुसैनलाई क्याच आउट गराएका थिए।

गुल्सनले नै सातौं ओभरको चौथो बलमा ओपनर सजैव खानलाई दिपेश कँडेलको हातबाट क्याच आउट गराउँदै नेपाललाइै दोस्रो सफलता दिलाए।

आठौं ओभरको खेल जारी रहँदा पाकिस्तानले २ विकेटको क्षतिमा २३ रन बनाएर खेलिरहेको छ।

त्यसअघि दुबईको आइसीसी एकेडेमी ओभल–२ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको  नेपाल ४७.२ ओभरमा १ सय ५२. रन बनाउँदा अलआउट भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .