ad ad

खेल


आईसीसी टी-२० विश्वकप एसिया छनोट : मलेसियाले गुमाायो पाँचौँ विकेट

आईसीसी टी-२० विश्वकप एसिया छनोट : मलेसियाले गुमाायो पाँचौँ विकेट

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १४:३२, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा मलेसियाले पाचौँं विकेट गुमाएको छ।

१५ औं ओभरको तेस्रो बलमा गुलसन झाले सइल अजिजलाई कुशल भुर्तेलको बातबाट क्याच आउट गराए। 

त्यसअघि रोहितले १४ औं ओभरको अन्तिम बलमा सरविन्द मुनियान्डीलाई १३ रनमा पवेलियनको बाटो देखाए। 

त्यसअघि ११ औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेले एलबीडब्लुलाई धरापमा पारे। 

अविनास बोहोराले पाचौँ ओभरको पाचौँ बलमा जुवैदी जुलफिकीलाई २४ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए। अहमद फैज ३ रनमा रन आउट भए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .