ad ad

खेल


नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग टि-२०  आई सिरिज खेल्ने

नेपाली महिला क्रिकेट टोलीले मलेसियासँग टि-२०  आई सिरिज खेल्ने

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १८:१७, काठमाडौँ

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग ५ खेलको टि-२० आई सिरिज खेल्ने भएको छ। 

नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला टोलीले मलेसियासँग ५ खेलको सिरिज गर्ने बताएको हो। 

खेल मलेसियन महिला क्रिकेट टोलीसँग उसकै घरेलु मैदानमा हुनेछ।  ५ खेलको सिरिज २९ मे देखि ४ जुनसम्म हुनेछ। 

नेपालले गत बर्षको जुनमा एसीसी महिला टी-२० च्याम्पियनसिप खेलेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .