ad ad

खेल


नेपाल जोर्डनसँग भिड्दै

नेपाल जोर्डनसँग भिड्दै

नेपालखबर
बैशाख १५, २०८० शुक्रबार १३:१३, काठमाडौँ

एएफसी यू–१७ महिला एशियन कप २०२४ छनोटमा नेपालले आज घरेलु टोली जोर्डनसँग खेल्दैछ। 

जोर्डनको घरेलु मैदान प्रिन्स मोहम्मद स्टेडियममा हुने खेल साँझ पौने ७ बजे सुरु हुनेछ। 

पहिलो खेलमा इरानसँग १–० गोल अन्तरले पराजित भएको नेपाल आज बलियो टोली जोर्डनलाई हराउन चाहन्छ। 

नेपाली टोली
गोलरक्षक : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, सिम्राई राई, रुपा लिम्बु, अमिता भुल, सीता रोकाया, रेणु लिम्बु, दिपा मगर र सुमी हाङ्मा राई

मिडफिल्डर : माया मास्के, झुमा विश्वकर्मा, सुशीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ

फरवार्ड : सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दीपा रोकाया, सेनु परियार र कविता गुरुङ
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .