ad ad

खेल


आईसीसी लिग २ : स्कटल्याण्ड र नामिबिया भिड्दै

आईसीसी लिग २ : स्कटल्याण्ड र नामिबिया भिड्दै

फाइल।


नेपालखबर
फागुन ८, २०७९ सोमबार ८:२२, काठमाडौँ

आईसीसी लिग २ अन्तर्गत नेपालमा जारी एक दिवसीय त्रिकोणात्मक सिरिज मा आज (सोमबार) एक खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेलमा स्कटल्याण्ड र नामिबिया भिड्दैछन्।

खेल बिहान ९ बजेबाट सुरु हुने छ।

पहिलो खेलमा नेपाल, दोस्रो खेलमा स्कटल्याण्ड र तेस्रो खेलमा पनि नेपालसँगै नामिबिया पराजित भएको थियो।

स्कटल्याण्डको भने नेपाल सिरिजमा यो तेस्रो खेलमा दोस्रो जित निकाल्न चाहान्छ। 

नामिबिया र स्कटल्याण्डले खेलेका पछिल्ला पाँच एकदिवसीय अन्तराष्ट्रिय खेलमा चार खेलमा स्कटल्याण्ड विजयी हुँदा एक खेलमा नामिबिया विजयी भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .