ad ad

खेल


आशिफको शतकमा कर्णालीलाई एपीएफको २३५ रनको लक्ष्य

आशिफको शतकमा कर्णालीलाई एपीएफको २३५ रनको लक्ष्य

नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १२:३७, काठमाडौँ

काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेटअन्तर्गत समूह एको खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई २३५ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफलाई सम्मानजनक अवस्थामा पुर्‍याउने क्रममा आसिफ शेखले १३० रनको पाली खेले।

त्यस्तै भुवन कार्कीले २३ र प्रदीपसिंह ऐरीले २० रनको पाली खेले। 

कर्णालीका लागि प्रकाश जैसी र दीपेन्द्र रावतले समान ३/३ विकेट लिए।

त्यस्तै दिवान पुनले २ विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .