ad ad

खेल


युरोपा लिगको नकआउट चरणनजिक आर्सनल

युरोपा लिगको नकआउट चरणनजिक आर्सनल

नेपालखबर
असोज २८, २०७९ शुक्रबार ७:१७, काठमाडौँ

आर्सनल युरोपा लिगको नकआउट चरणनजिक पुगेको छ।

बिहीबार राति भएको खेलमा बोडो/ग्लिम्ट लाई १–० ले पराजित गर्दै आर्सनलले लिगको नकआउट चरणको यात्रा बलियो बनाएको हो। 

बिहीबारको खेलमा जित हात पारेसँगै आर्सनल समूह एमा ३ खेलबाट ९ अंक हात पारेको छ।

दोस्रो स्थानमा रहेको पीएसभीको समान खेलबाट ७ अंक छ। बोडो ग्लिम्टले ४ अंक हात पारेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .