ad ad

खेल


एसिया कपको फाइनलमा आज पाकिस्तान र श्रीलंका भिड्दै

एसिया कपको फाइनलमा आज पाकिस्तान र श्रीलंका भिड्दै

नेपालखबर
भदौ २६, २०७९ आइतबार ७:३०, काठमाडौँ

एसिया कपको फाइनल खेलमा आइतबार पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ।

दुबईस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ। 

यसअघि एसिया कपको सुपर फोरअन्तर्गतको खेलमा पाकिस्तानले भारत र अफगानिस्तानलाई पराजित गरेको थियो भने श्रीलंकासँग हारेको थियो। श्रीलंकाले भने सुपर फोरको सबै खेलमा जित हात पारेको थियो। 

पछिल्ला पाँच खेलमा श्रीलंकाले चार खेलमा जित हात पारेको छ भने एक खेल मात्र पाकिस्तानले जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .