ad ad

खेल


भारतका खेलाडीलाई पराजित गर्दै सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण

भारतका खेलाडीलाई पराजित गर्दै सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण

नेपालखबर
मंसिर २४, २०७६ मंगलबार ९:३,

मंगलबार साहीले स्वर्ण जितेसँगै नेपालको स्वर्ण संख्या ५० पुगेको छ। नेपालले लक्ष्य अनुसार ५० स्वर्ण हात पार्न पनि सफल भएको छ।

 सातदोबाटोस्थित कराते हलमा मंगलबार पुरुष ६० केजी तौल समूहमा भारतका भिरेन्द्रर सिंहलाई हराउँदै सनिलले स्वर्ण जितेका हुन् ।

 नेपालले पुरुष फुटबलमा पनि स्वर्ण जित्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .