ad ad

खेल


पौडीमा एलेक्स र डुनाको राष्ट्रिय कीर्तिमान

पौडीमा एलेक्स र डुनाको राष्ट्रिय कीर्तिमान

नेपालखबर
मंसिर १९, २०७६ बिहिबार ७:१७,

शाहले सिरिस गुरुङले बनाएको कीर्तिमानी भंग गरेका हुन्। यद्यपी उनले नेपाललाई पदक भने दिलाउन सकेनन्।

शाहले फ्रि स्टाइल पौडीको दुरी २ मिनेट २.३० मिलिसेकेन्डमा पार गरेका हुन्। यसअघि सिरिसले २ मिनेट ६.३५ सेकेन्डमा उक्त दुरी पार गरेका थिए।

यसैबीच पौडीको ब्याक स्ट्रोकमा डुना लामाले आफ्नै किर्तिमान भंग गरेका छन्।

यसअघि २ मिनेट ५५.०९ सेकेन्डमा उनले ब्याक स्ट्रोकको दुरी पार गरेका थिए। १३ औं सागमा उनले २ मिनेट ४८ .५१ सेकेन्डमा उक्त दुरी पार गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .