खेल


सिनियर महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

सिनियर महिला टिम कातामा पनि नेपाललाई स्वर्ण

नेपालखबर
मंसिर १६, २०७६ सोमबार ६:०,

फाइनलमा नेपालले २४.८८ अंक ल्याउँदै स्वर्ण पदक हात पारेका हुन्।

अर्को फाइनलिस्ट टोली पाकिस्तानले २३.३ अंक ल्याउँदै रजतमा चित्त बुझाएको छ।

नेपाली टिममा निर्मला तामाङ संगीता मगर र सरु कार्की थिइन। समूह चरणमा नेपालले २४.७४, बंगलादेशले २४.०८, पाकिस्तानले २५.१४ र श्रीलंकाको टिमले २२.२५ प्राप्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad