ad ad

खेल


नकआउट भएको चार दिनपछि बक्सर प्याट्रिकको मृत्यु

नकआउट भएको चार दिनपछि बक्सर प्याट्रिकको मृत्यु

नेपालखबर
असोज ३०, २०७६ बिहिबार ८:१५,

अमेरिकी बक्सर प्याट्रिक डेको बक्सिङ रिङमा नकआउट भएको चार दिनपछि मृत्यु भएको छ।

सिकागोमा भएको बक्सिङ खेलमा शनिबार राति प्याट्रिकलाई चाल्र्स कोनवेलले नकआउट गरेका थिए।

नकआउटपछि कोनवेल बेहोस् भएका थिए। बुधबार अस्पतालमा प्याट्रिको मृत्यु भएको हो। मस्तिष्कमा गम्भीर चोट लागेकाले प्याट्रिको मृत्यु भएको सीएनएनले जनाएको छ।

बक्सर प्याट्रिक

प्याट्रिका प्रतिस्पर्धी कोनवेलले ट्वीटरमा मंगलबार भनेका थिए,‘मेरो इच्छा मात्र जित्नु थियो। तिमीलाई यस्तो हालतमा पुर्याउनु थिएन। मैले आफूलाई कहिल्यै माफ गर्नेछैन।’

कोनवेल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .