समाज


भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव भेटियो

भक्तपुरमा घरभित्र एकै परिवारका तीन जनाको शव भेटियो

नेपालखबर
भदौ २६, २०७७ शुक्रबार १४:१०,

भक्तपुरको ठिमीमा तीन जनाको परिवार नै घरभित्र मृत अवस्थामा फेला परेको छ।

किराना पसल गर्ने उनीहरुको शव शुक्रबार साँझ घरभित्र फेला पारेको भक्तपुरकी प्रहरी प्रमुख एसपी तारादेवी थापाले नेपालखबरलाई जानकारी दिइन् ।

सुदीप अधिकारी, उनकी श्रीमती सुशीला र छोरा सुशान्तको शव घरभित्रै फेला परेका हो।

एसपी थापाका अनुसार जिल्ला प्रहरी कार्यालय भक्तपुर, केन्द्रीय अनुसन्धान व्युरो र अपराध महाशाखाको प्रहरी टोली घटनास्थलमा पुगेको छ। घटनाको अनुसन्धान भइरहेको हत्या वा आत्महत्या भन्ने खुलिनसकेको एसपी थापाले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .