ad ad

समाज


दरबारमार्गमा भिषण आगलागी

दरबारमार्गमा भिषण आगलागी

नेपालखबर
असोज २६, २०७६ आइतबार १३:३२,

राजधानीको दरबारमार्गमा आइतबार साँझ भिषण आगलागी भएको छ। दरबारमार्गको क्लब भिक्ट्रीमा आगलागी भएको हो।

आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका र नेपाल प्रहरीको दमकल खटिएको छ। आगलागीको कारण खुल्न नसकेको र नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .