पूर्वराजा ज्ञानेन्द्र शाह एक महिला लामो विदेशबसाईपछि पूर्वराजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन्।
गत जेठ पहिलो हप्ता थाइल्यान्डको पारिवारिक भ्रमणमा निस्केका शाह सोमबार दिउँसो स्वेदश फर्किएका हुन्।
उनी नातिनी पूर्णिकाको ग्राजुएसन तथा उच्च शिक्षाको निरन्तरताको अवसरमा सहभागी हुन गएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाह करिब एक महिनपछि स्वदेश फर्किएका छन् । पूर्वराजा शाह गत जेठ पहिलो साता थाइल्याण्ड गएका थिए ।
फुकेटमा अध्ययनरत नातिनी पूर्णिकाको विश्व विद्यालययले आयोजना गरेको ग्राजुएसन तथा उच्च शिक्षासम्बनधी कार्यक्रममा सहभागी हुन पत्नी कोमलसहित उनी थाइल्यान्ड गएका थिए।
ज्ञानेन्द्र र कोमलले थाइल्यान्डमा झण्डै एक महिना पारिवारिक भ्रमणमै बिताएको बताइएको छ।
3
Shares
प्रतिक्रिया