ad ad

समाज


उपत्यकामा फेरि १ हप्ता निषेधाज्ञाः निजी सवारीमा जोरविजोर, पसल खोल्न बार तोकियो (आदेशको पाठ)

उपत्यकामा फेरि १ हप्ता निषेधाज्ञाः निजी सवारीमा जोरविजोर, पसल खोल्न बार तोकियो (आदेशको पाठ)

नेपालखबर
असार ६, २०७८ आइतबार १२:१२,

काठमाडौं उपत्यकामा निजी सवारीसाधन जोरविजोर नम्बरका आधारमा चलाउन पाइने भएको छ।

मंगलबारदेखि एक साताका लागि उपत्यकामा थप सहज बनाउँदै निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो।

अब जोर दिनमा जोर नम्बरका गाडी र विजोर दिनमा विजोर नम्बरका निजी गाडी चलाउन पाइने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

यस्तै पसल खाल्नका लागि पनि बार तोकिएको छ।

धेरै भीडभाड हुने र जोखिमका व्यवसाय बन्द भए पनि अरु खुल्ला गर्ने निर्णय भएको उनले बताए।

पसलहरुको वर्गीकरण गरेर बार तोकिएको छ।

आदेशको पाठ:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .