समाज


२ हजार ६०७ संक्रमित थपिए, २ हजार १४१ निको भए

२ हजार ६०७ संक्रमित थपिए, २ हजार १४१ निको भए

नेपालखबर
असार ३, २०७८ बिहिबार ११:१८,

गएको २४ घण्टामा नेपालमा २ हजार ६०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१२ हजार ४८४ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।

आज २ हजार १४१ जना संक्रमणमुक्त भएका छन्।

गएको २४ घण्टामा ३९ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ।

यस्तै, हिजो देशभर २ हजार ८२८ जनामा संक्रमण पुष्टि भएको थियो भने ३ हजार ८२ निको भएका थिए। ५२ जनाको निधन भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .