समाज


भारतको कोरोना खोपले अमेरिकामा प्रयोगको लागि पाएन स्वीकृति

भारतको कोरोना खोपले अमेरिकामा प्रयोगको लागि पाएन स्वीकृति

नेपालखबर
जेठ २९, २०७८ शनिबार १०:२०,

कोभ्याक्सिनलाई अमेरिकी औषधि नियामक संस्थाले प्रयोगका लागि स्वीकृति नदिएको बीबीसीहिन्दीले जनाएको छ।

अमेरिकामा आपतकालीन प्रयोगका लागि अनुमति नपाएपछि भारतको नीति आयोगका सदस्य डाक्टर भीके पलले अमेरिकको फैसलालाई स्वीकार गरिनुपर्ने बताएका छन्।

पलका अनुसार हरेक देशको नियामक प्रणाली हुन्छ र त्यसले दिने फैसलालाई स्वीकार गर्नुपर्छ।

Good news about COVID-19 vaccine! This company will make 2.28 crore doses  of Covaxin

अमेरिकाको औषधि नियामक संस्था फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले अमेरिकी खोप प्रयोग गर्न अस्वीकार गरेको हो।

भीके पलका अनुसार भारतीय खोप भरपर्दो छ यद्यपी भारतीय र अमेरिकी प्रणालीमा अन्तर भएकाले यस विषयलाई ठूलो रुपमा हेर्नु हुँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .