समाज


कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ? डब्लूएचओ यसो भन्छ...

कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ? डब्लूएचओ यसो भन्छ...

नेपालखबर
जेठ २९, २०७८ शनिबार ६:५,

डब्लूएचओका अनुसार कोरोनाविरुद्धको खोपले मानिसलाई कोरोनाबाट हुने मृत्युबाट जोगाउँछ भने यसले अस्पतालमा पुग्नेगरी हुने बिरामीको सम्भावनालाई रोक्न मद्दत गर्दछ।

डब्लूएचओले कोरोनाविरुद्धको खोपले कति समयसम्म सुरक्षा दिन्छ भनेर भने हालसम्म जानकारी हासिल गर्न नसकेको जवाफ दिएको छ।

आगामी १२ महिना भित्र भने कुन खोपले मानिसलाई कति समयसम्म सुरक्षा दिन्छ भनेर थाहा पाउन सकिने उसको भनाइ छ।

डब्लूएचओ भन्छ,‘कोरोनाविरुद्ध धेरै खोपहरु बनेका छन्। सबै खोपको सुरक्षा क्षमता अलग–अलग हुनसक्छ। उदाहरणको लागि सिजनल इन्फ्लुइन्जा भ्याक्सिन हरेक वर्ष प्रयोग गरिन्छ किनभने यो भाइरसले रुप बदलिरहन्छ र धेरै महिनापछि खोपको सुरक्षा कम हुँदै जान्छ।’

Coronavirus: Backlash after Trump signals US exit from WHO - BBC News

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .