ad ad

समाज


जसले जनावरको भोक मेटाउँछन् (भिडिओ)

जसले जनावरको भोक मेटाउँछन् (भिडिओ)

नेपालखबर
जेठ २६, २०७८ बुधबार १०:५९,

सौरभ रिमाल आईटीसम्बन्धी स्टार्टअप बिजनेस गर्छन्। तर उनको अहिलेको परिचय त्यो होइन। कोरोना महामारीका कारण मानिस मात्र होइन जनावरहरुलाई पनि अप्ठ्यारो छ।

सडकमा डुलिहिँड्ने कुकुर, गाई गोरु र बाँदरलाई अहिले खानेकुराको संकट छ। हो तिनै जनावरलाई खाना खुवाउने काम गर्छन् रिमाल।

विगत डेढ वर्षदेखि कुकुर, बाँदर र गाई गोरुलाई उनले खानेकुरा खुवाउँदै आएका छ। उनले यो अभियान आईटी ग्रुपका साथीहरुसँग मिलेस सुरु गरेका हुन्।

एउटै पर्यावरणमा बसेपछि जनावरहरुले पनि खान पाउनुपर्छ भनेर यो अभियान सुरु गरिएको उनी बताउँछन्।

हेर्नुहोस् भिडिओ :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .