ad ad

समाज


निषेधाज्ञा जारी हुन ९ जिल्ला मात्र बाँकी (सूची)

निषेधाज्ञा जारी हुन ९ जिल्ला मात्र बाँकी (सूची)

नेपालखबर
बैशाख २६, २०७८ आइतबार १३:३४,

कोरोना महमारी रोकथामका लागि भनेर एकपछि अर्काे गर्दै देशका ६८ जिल्लामा निषेधाज्ञा घोषणा भइसकेका छन्।

देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी हुन ९ जिल्ला मात्र बाँकी बसेका छन्।

निषेधाज्ञा जारी जिल्लामा अत्यावश्यकबाहेक घरबाट निस्कन पाइँदैन भने जनजीवन सहज बनाउन हरेक जिल्ला प्रशासनले आआफ्नै मापदण्ड बनाएका छन्।

गृह मन्त्रालयले आइतबार साँझ साढे ६ बजे सार्वजनिक गरेको विवरणअनुसार यी हुन् निषेधाज्ञा घोषित ६८ जिल्ला :

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .