समाज


कारमा आगो, कारकै छेउमा दम्कल भएपछि ठूलो दुर्घटना टर्‍यो (भिडियो)

कारमा आगो, कारकै छेउमा दम्कल भएपछि ठूलो दुर्घटना टर्‍यो (भिडियो)

नेपालखबर
साउन ३२, २०७६ शनिबार ८:५३,

ब्राजिलमा शुक्रबार एक कारमा आगो लाग्छ।

तर भाग्यवश कारकै छेउमा दम्कल भएपछि दम्कलका मानिसले एकैछिनमा कारको आगो निभाउँछन्।

ठूलो दुर्घटना हुन पाउँदैन। कारमा धेरै क्षति हुन पाउँदैन।

ब्राजिलको ग्वाइबामा यस घटना भएको हो। यसको सीसीटिभी फुटेज सार्वजनिक भएको छ।

उक्त भिडियो हेरेपछि यतिबेला सामाजिक संजाल प्रयोगकर्ताहरु कहिले काही मानिसहरु भाग्यमानी सावित हुने बताइरहेका छन्।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .