ad ad

समाज


विराटनगरका गेष्टहाउसबाट आपत्तिजनक अवस्थामा ५६ जना पक्राउ

विराटनगरका गेष्टहाउसबाट आपत्तिजनक अवस्थामा ५६ जना पक्राउ

नेपालखबर
साउन ३१, २०७६ शुक्रबार १३:१७,

प्रहरीले मोरङ जिल्लामा रहेका होटल तथा गेष्टहाउसमा छापा मारी शंकास्पद गतिविधिमा संलग्न महिला तथा पुरुषहरुलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शुक्रबार दिउँसो विभिन्न होटल, लज तथा गेष्टहाउसहरूको आकस्मिक चेकजाँच गरी २७ जना महिला २९ जना पुरुष गरी ५६ जना ब्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .