समाज


पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि

नेपालखबर
बैशाख २, २०७८ बिहिबार ११:३९,

पछिल्लो २४ घण्टामा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ सय ८८ जनामा गरिएको पीसीआर परीक्षणमा ४ सय ९० जनामा र ५ सय ६४ जनामा गरिएको एन्टीजेन परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा १ सय ५७ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .