ad ad

समाज


भोलि राति सेनाले बख्तरबन्द गाडीसहित चक्रपथ घुम्ने

भोलि राति सेनाले बख्तरबन्द गाडीसहित चक्रपथ घुम्ने

नेपालखबर
माघ १८, २०७७ आइतबार १०:७,

नेपाली सेनाले यही माघ १९ गते अर्थात् भोलि राति बख्तरबन्द गाडीसहित काठमाडौं उपत्यकाको चक्रपथ घुम्ने भएको छ।

नेपाली सेनाका अनुसार नियमित अभ्यास योजनाअनुसार युद्धमा परिचालन हुने बख्तरबन्द गाडीसहित चक्रपथ परिक्रमा गर्न लागिएको हो।

सेनाका प्रवक्ता सन्तौष वल्लभ पौडेलले चक्रपथ परिक्रमासँगै ८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको जानकारी दिए।

नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राती वख्तरवन्द गाडीहरुले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना...

Posted by Nepali Army on Sunday, January 31, 2021

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .