ad ad

समाज


बिहारका भाजपा प्रवक्ता अजफर साम्सीमाथि गोली प्रहार, अवस्था गम्भीर

बिहारका भाजपा प्रवक्ता अजफर साम्सीमाथि गोली प्रहार, अवस्था गम्भीर

नेपालखबर
माघ १४, २०७७ बुधबार १०:९,

गोली लागेर अजफर गम्भीर घाइते भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

जमालपुर कलेजमा उनीमाथि गोली प्रहार गरिएको प्रहरीले पुष्टि गरेका छन्। उनी त्यहाँ अध्यापन गराउँछन्।

अजफरलाई गोली चलाउने व्यक्तिको नाम लल्लन प्रसाद भएको बताइएको छ। हाल प्रहरीले उनलाई गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .