समाज


नेपाल प्रहरीका ७ एसएसपीको सरुवा, ११ को पदस्थापन, को कहाँ पुगे? (विवरण)

नेपाल प्रहरीका ७ एसएसपीको सरुवा, ११ को पदस्थापन, को कहाँ पुगे? (विवरण)

नेपालखबर
माघ ११, २०७७ आइतबार ११:३४,

नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा पदस्थापन भएको छ।

गृह मन्त्रालयलये आइतबार ७ एसएसपीको सरुवा तथा ९ गते बढुवा भएका ११ एसएसपीको पदस्थापना गरेको हो।

एसएसपी रबिन्द्र केसीलाई अपराध अनुसन्धान विद्यालयमा सरुवा गरिएको छ। मानव बेचविखन अनुसन्धान व्युरोमा एसएसपी दुर्गा सिंह सरुवा भएकी छिन्।

यी हुन् सरुवा र पदस्थापन भएका एसएसपीहरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad