भारतीय सेनाले सोमबार लद्दाखको चुसुल–मोदल्दो क्षेत्रबाट ती सेनालाई चिनियाँ जनमुक्ति सेनाको जिम्मा लगाएको जानकारी दिएको छ।
गतवर्षको जुन महिनामा चिनियाँ र भारतीय सेनाबीच भएको झडपयता दुवै देशबीचको सीमा विवाद उत्कर्षमा पुगेको छ।
त्यसबेला २० भारतीय सेनाको मृत्यु भएको थियो। यसबीचमा यसपटकसहित भारतले दुईपटक चिनियाँ सेनालाई नियन्त्रणमा लिएर फर्काएको हो।
चिनियाँ सेनाले बाटो बिराएर उनी हराएको बताएको थियो। एजेन्सी

प्रतिक्रिया