भारतको उत्तर प्रदेशमा गए राति बालुवा लोड गरेको ट्रक कारमा खस्दा ८ जनाको मृत्यु भएको छ।
उत्तर प्रदेशको कौशाम्बीमा बालुवा लोड गरेको ट्रक कारमा खस्दा ८ जनाको मृत्यु भएको हिन्दूस्थान टाइम्सले जनाएको छ।
मृतक सबै कारमा सवार व्यक्ति भएका बताइएको छ। यो घटनाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया