गृह मन्त्रालयले उपत्यकाका दुई जिल्लाका प्रहरी प्रमुखसहित एसएसपीको सरुवा गरेको छ।
गृह स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुखमा अशाेक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यको सरुवा भएको हो।
सिंह प्रधान कार्यालय र बज्राचार्य महानगरीय प्रहरी कार्यालयमा कार्यरत थिए।
हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई कार्यरत छन्। ललितपुरको सरुवा गर्ने समय भए पनि काठमाडौं प्रहरी प्रमुख भने एक वर्ष नपुग्दै सरुवा गरिएको हो। यस्तै ट्राफिक प्रहरी प्रमुखमा जनक भट्टराईको सरुवा गरिएको छ।
तालिम केन्द्रमा पनि एसएसपीहरु हेरफेर गरिएको छ।
गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले शुक्रबार गरिएकाे सरुवाकाे पूर्ण सूची यस्ताे छ:





3
Shares

प्रतिक्रिया