बुधबार काठमाडौं उपत्यकामा थप एक हजार ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १०३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
प्रवक्ता डा. गौतमका अनुसार काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन्।
प्रतिक्रिया