समाज


यस्ताे छ काठमाडाैंसहित धेरै संक्रमित रहेका जिल्लाकाे अवस्था

यस्ताे छ काठमाडाैंसहित धेरै संक्रमित रहेका जिल्लाकाे अवस्था

नेपालखबर
असोज ८, २०७७ बिहिबार ११:१४,

आज काठमाडौं उपत्यकामा ७५५ नयाँ संक्रमित थपिएका छन्।

काठमाडौंमा ६ सय ९, भक्तपुरमा ५१ र ललितपुरमा ९५ जनामा संक्रमण देखिएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यी तीन जिल्लासहित चितवन, सिराह, मोरङ र रुपन्देहीमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्। आज चितवनमा १ सय ३७, मोरङमा ७३, रुपन्देहीमा ८६ जनामा संक्रमण देखिएको छ।

आज देशभरी सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय ३७ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad